• जीवनशैली | Jiwanshaili
  • बाढीले ढल्यो हेलम्बुको इलाका प्रहरी कार्यालय


    मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिका–२ किउलमा रहेको प्रहरी कार्यालय ढलेको छ। शुक्रवार साँझ पानी परेपछि मेलम्चीमा बाढी बढेको थियो। हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस