मेलम्ची बजारलाई बगरको पगरी (फोटोफिचर)
मनसुन सुरु भए सँगै मेल्मच्चीको चर्चा सवैतिर छ । यसै साता सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका ठुलो धन जनको क्षति भयो । बाढीका कारण सयौँ मानिसहरू घरबार विहीन भए भने कति विस्थापित समेत भए ।
यहि बाढीमा परि केही व्यक्तिको मृत्यु भयो भने अझै केही बेपत्ता रहेका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिलेसम्मको विश्लेषणले हेलम्बुमा बढी क्षति पुगेको आङ्कलन गरिएको बताए।
नदी किनार रहेको मेलम्ची बजार बगरमा परिणत भएको छ भने । सरकारी तथा व्यक्तिगत घरहरूमा क्षति पुगेको छ ।




क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस