• जीवनशैली | Jiwanshaili
  • संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः गुटेरस चयन


    एजेन्सी । संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुटेरस दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।

    पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुटेरसलाई राष्ट्रसंघको महासभामा १ सय ९३ सदस्यले समर्थन गरेपछि उनको दोश्रो कार्यकालका लागि चयन भएका हुन् ।

    गुटेरसको कार्यकाल सन् २०२६ सम्म कायम रहनेछ । यसअघि उनि सन् २०१७ मा पहिलो पटक महासचिव पदमा निर्वाचित भएका थिए।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस