• जीवनशैली | Jiwanshaili
  • नगरी काम पुग्दैन खान साँझ र विहान!(फाेटाे फिचर)


    विश्वव्यापी रूपमा कोरोना भाइरस महामारीको प्रकोप बढ्दो छ । यसको  प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न भन्दै सरकारले अहिले देशका अधिकांश स्थानमा आंशिक तथा पूर्ण  निषेधाज्ञा जारी गरेको अवस्था छ । यसरी गरिएको निषेधाज्ञाको चपेटामा निर्माण मजदुरहरू रहेका छन् ।
    निषेधाज्ञाका कारण सबैभन्दा धेरै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू मारमा परेका छन् ।

    फाेटाेः जीवनशैली


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस