• जीवनशैली | Jiwanshaili
  • नेपाल प्रहरीका १६ डीआईजीको सरुवा


    काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा भएको छ ।

    गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीको सरुवा गरेका हुन् । गृह मन्त्रालयको सूचनाअुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् । यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन्ु ।

    यस्तै प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस