निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल बढ्दै (फोटोफिचर)
निषेधाज्ञा खुकुलो भए सँगै उपत्यकामा चहल पहल सुरु हुन थालेको छ । कोरोना भाइरस महामारीको प्रकोप नियन्त्रणको लागि भन्दै ७ हप्ता देखि जारी निषेधाज्ञा मङ्गलवार देखि खुकुलो गर्ने निर्णय भए सँगै उपत्यकामा सवारी साधनका साथै बजारमा चहलपहल देखिएको हो ।
उपत्यकाका प्रशासन कार्यालयले उपत्यकामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । टाईमकार्डको आधारमा व्यावसाय सञ्चालन सँगै ठप्प रहेको अत्यावश्यक बाहेकका सवारी तथा व्यापार ब्यावसाय आंशिक रूपमा खुल्न थालेको हो । सवारी साधनमा जोर बिजोर प्रणाली तथा पसल व्यवसाय निश्चित समय तोकेर खोल्ने सरकारले निर्णय गरेको थियो ।










क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस