२१ मन्त्रीहरुको पदमुक्त गर्न सर्वाेच्चकाे आदेश
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरुको पदमुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद विस्तारमा २१ जना मन्त्री नियुक्त भएका थिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासलेको पलमुक्त गर्न आदेश दिएका हुन ।


क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस