राजधानीमा विद्यार्थी संगठनकाे विराेध प्रदर्शन (फाेटाे फिचर)
पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तथा संसद विघटन को विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन् ।
विघटित प्रतिनिधि सभाको पुनःस्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।






क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस