काठमाडौंमा निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।
कोरोना संक्रमण दर उल्लेख्य मात्रामा घट्न नसकेको निष्कर्षका साथ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको हो । आइतबार उपत्यकाका तीनै सिडिओको बैठक बसेर निषेधाज्ञाको अवधि थप एकसाता लम्ब्याउने निर्णय गर्ने बुझिएको छ । यद्यपि, निषेधाज्ञाा केही खुकुलो पार्ने तयारी छ।
यातायात व्यवसायीले सार्वजनिक यातायात खुलाउन दबाब दिए पनि तत्काल खुला गर्ने अवस्था नरहेको तीनै प्रजिअको निष्कर्ष छ । स्वास्थ्य मन्त्रालयको सुझाबलाई आधार मानेर बाँकी निर्णय गर्ने उनीहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस