सिड्नीमा दुई साता लकडाउन
Fireworks light up the sky above Sydney Harbour during the midnight fireworks display during New Year's Eve celebrations on January 1st, 2020 in Sydney, Australia. (Photo by Cameron Spencer/Getty Images)
अस्ट्रेलियाको सीड्नी शहर वरपर कोरोनाभाइरस सक्रमण अप्रत्यासीत रूपमा देखिएपछि शनिबार २६ जुनको साँझ ६ बजेदेखि दुई साताका लागि ग्रेटर सिड्नीमा लकडाउन हुने न्युसाउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन् ।
लकडाउन बीच मानिसहरू खाद्य सामग्री र अन्य अत्यावश्यक सामग्री तथा स्वास्थ्य सेवा या विशेष हेरचाहका लागि अथवा कोभिड –१९ खोप लगाउन निस्कन पाइने भएको छ। ९ जुलाई मध्यरातसम्म ग्रेटर सिड्नी, ब्लु माउनटेन्स, सेन्ट्रल कोस्ट र ओलगंग क्षेत्रहरूमा लकडाउन लाग्नेछ।
घरबाट गर्न नमिल्ने अत्यावश्यक काम या शिक्षाको लागि मात्र मानिसहरू बाहिर निस्कन पाउनेछन्। शनिबार एनएसडब्लु राज्यको मन्त्रिपरिषद बैठकले ग्रेटर सिड्नीभर लकडाउन लगाउने न्युसाउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले घोषणा गरेकी हुन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस