थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टी, ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७ सय ६० कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको १० हजार ९ सय ८५ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ४५ पुगेको छ ।
२४ घण्टाको अवधिमा ४ हजार १७ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस