लडेर मजदूर महिलाको मृत्यु
भक्तपुरमा भर्याङबाट लडेर एकजना मजदूर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली दुधौली घर भएका लीला सदा रहेकी छिन् ।
लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट लडेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका के।एम।सी। अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस