• जीवनशैली | Jiwanshaili
  • थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि


    नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २९ जनाले ज्यान गुमाएका  छन् । पछिल्लो २४ घण्टामा थप १२ सय ८६ जना संक्रमण मुक्त भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस