• जीवनशैली | Jiwanshaili
  • कोभीड १९ नागरिक केयर सेन्टरमा उपचाररत


    प्रदेश नं १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभीड १९ नागरिक केयर सेन्टरमा शुक्रबार उपचारमा रहेका सङ्क्रमित विरामीहरु । ९६ वटा वेड रहेकोमा ४१ जना उपचारत रहेका छन् । सेन्टरमा जनरल वेडमा आठ, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस