भारतमा चट्याङ्ग लागेर २८ जनाको मृत्यु
एजेन्सी । भारतमा चट्याङ्ग लागेर २८ जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएको छ । ज्यान गुमाउनेका परिवारलाई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले राहत स्वरुप चार चार लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस