ओली समर्थित बिभिन्न संगठनकाे काठमाण्डौँमा प्रदर्शन(फाेटाेफिचर)
सर्वोच्च अदालतलेगरेको फैसलाको विरोध गर्दै नेकपा एमाले केपी ओली समर्थित बिभिन्न संगठनहरूले काठमाण्डौँमा प्रदर्शन गरेको छ । ओली निकट युवा संघ तथा विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले ओली निकट युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस