• जीवनशैली | Jiwanshaili
  • मुसलधारे वर्षामा बालुवाटार छाडे ओलीले (फोटो फिचर)


    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार दिउँसाे मुसलधारे वर्षाका बीच ओली बालुवाटारबाट आफ्नो नीजि निवास बाल्कोट पुगेका हुन् । उनलाई घरसम्म पुर्याउन महेश बस्नेतको कमाण्डमा युवा संघका नर्ता कार्यकर्ता स्कटिङमा थिए । निकै तामझामका साथ ओलीको बहिर्गमन भएको दृश्यहरू जीवनशैलीले लिएको छ :


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस