काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।
कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप सकिएपछि अहिले चलिरहेको खोप लगाउने कार्यक्रम स्थगित भएको काठमाण्डौका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
गएको २९ गतेदेखि साउन २ अर्थात् भोलिसम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस