बुद्ध स्तूप पार्क
a'4 :t"kf kfs{
ag]kf, # ;fpgM
sfe|]knf~rf]ssf] gdf]a'4 gu/kflnsf*, a/af]6sf]] a'4 :t"kf kfs{df lgdf{0f ul/Psf] u'? kbd ;Defjsf] d"lt{ . tl:a/M k]df nfdf÷ /f;;
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, बरबोटमा निर्माण गरिएको बुद्ध स्तूप उद्यान । सङ्घीय सरकार, वाग्मती प्रदेश, नगरपालिका र स्थानीय बासिन्दाका सहयोगमा रु ७६ लाख लागतमा धार्मिक प्रबद्र्धन गर्ने तथा आन्तरिक एवं बाह्य पर्यटकको आकार्षण केन्द्र बनाउने उद्देश्यले सो उद्यान निर्माण गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै







प्रतिक्रिया दिनुहोस