• जीवनशैली | Jiwanshaili
  • बाढी प्रभावबारे छलफल


    गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का पोखरा महानगरपालिका–३२, बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपश्चात् यसको समाधानका लागि सरोकावाला स्थानीयवासीसँग छलफल गर्दै । वर्षात् , विजयपुर सिँचाइ आयोजना र गडुवा खोला तथा वेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण यस क्षेत्रमा बर्सेनि समस्या पर्ने गरेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस