भारतमा बसलाई ट्रकले ठक्कर दिंदा १८ कामदारको मृत्यु
एजेन्सी । भारतमा बसलाई ट्रकले ठक्कर दिंदा १८ जना कामदारको मृत्यु भएको छ ।
उत्तर प्रदेशको बाराबान्की जिल्लामा भएको घटनामा हरियाणामा काम गरी फर्किएकामध्ये १८ जनाको मृत्यु भएको हो । विहार स्थायी घर भएका १४० जना एसी जडित बसमा यात्रा गरिरहेका थिए ।
१३०० किलोमिटर यात्राका क्रममा विहान ट्रकलाई बसले ठक्कर दिंदा अधिकांशको च्यापिएर र निसास्सिएर मृत्यु भएको हो । एसी जडित बस भएकाले झ्याल समेत खोल्न नमिल्ने थियो । घटनामा ३० जना गम्भीर घाइते भएका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस