सडकमा कोदो रोपेर गोरखामा जनप्रतिनिधि र स्थानीयद्वारा विरोध (फोटो फिचर)
बर्षौ सम्म एउटै समस्या भैरहदा पनि मत्लब नगर्ने,गोर्खा गोरखा नगरपालिका ४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् । प्ले कार्डसहित उनीहरु विरोधमा उपस्थित भएका थिए । स्थानियले सडकमा कोदो रोपेर बिरोध जनाएका हुन् ।




तस्बिर : सरोज खड्का
गोरखा
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस