• जीवनशैली | Jiwanshaili
  • शव फेला


     

    हेटौँडा उपमहानगरपालिका–१ स्थित सामारी खोलामा आज एक महिलाको शव फेला परेको छ । शव मकवानपुरगढी गाउँपालिका–६ की ४२ वर्षीय महिला तुलसीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    घलानको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वेर रिमालले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस