• जीवनशैली | Jiwanshaili
  • थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


    पछिल्लो २४ घण्टामा देशभर थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २,४६७ र ४,८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै २७ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेको छ।

    यस्तै १८१६ जना संक्रमित आज डिस्चार्ज भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस