पुराना एन्ड्रोइड फोनमा अब गुगल सेवा बन्द
आउँदो सेप्टेम्बरदेखि एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) अथवा त्योभन्दा पनि पुराना एन्ड्रोइड फोनबाट गुगल अकाउन्ट साइन इन गर्न नमिल्ने भएको छ । जसका कारणले अब त्यस्ता एन्ड्रोइड फोनमा जिमेल, युट्युब जस्ता एपमा गुगल अकाउन्ट प्रयोग गर्न पाइने छैन ।
आउँदो सेप्टेम्बर २७ तारिखबाट यो लागू हुने गुगलकाले जनाएको छ ।
कम्पनीले जिन्जरब्रेड र त्यसअघिका एन्ड्रोइड प्रयोगकर्ता कति प्रभावित हुनेछन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस