थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको नमुना परीक्षण गर्दा २५६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८७५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस