• जीवनशैली | Jiwanshaili
  • आजको मौसम : यि स्थानमा भारी वर्षा हुने


    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

    हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र  लुम्विनि प्रदेशका  थोरै स्थानहरुमा  हल्का वर्षा भैरहेको छ।

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १,बागमती , गण्डकी, कर्णालि, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १,बागमती, गण्डकी र  लुम्विनि प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार


    प्रतिक्रिया दिनुहोस