• जीवनशैली | Jiwanshaili
  • बगर बनेको तालगाउँ


    मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । अहिले यहाँका मानिसहरु त्रिपालमूनिबाट पुर्नवासको पर्खाइमा छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस