• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना


    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

    हाल देशका अधिकांश भूभागमा आंशिक देखी सामान्य बदली रहेको छ  र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस