फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा
km]/L p7b}5 a]n9'ªuf
unsf]6, @% ;fpg M afun'ª lhNnfsf] sf7]vf]nf ufpFkflnsf# wDhf / DofUbLsf] a]gL gu/kflnsf# elsDn]sf] l;dfgfdf /x]sf] a]n cfsf/sf] 9'ªuf /x]sf] ko{6sLo:yn a]n9'ªuf @)&& ebf}df klx/fsf sf/0f elTsPkl5 sf7]vf]nf ufpFkflnsfn] o;sf] k'gM Jojl:yt u/]kl5 ko{6sLo af]8{ :yfkgf ub}{ :yfgLo . t:jL/ M v]d/fh uf}td÷ /f;;
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लेको सिमानामा रहेको बेल आकारको ढुङ्गा रहेको पर्यटकीयस्थल बेलढुङ्गा २०७७ भदौमा पहिराका कारण भत्किएपछि काठेखोला गाउँपालिकाले यसको पुनः व्यवस्थित गरेपछि पर्यटकीय बोर्ड स्थापना गर्दै स्थानीय ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा अवस्थित पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा जाँदै आन्तरिक पर्यटक । मनोरम प्रकृति, हिमशृङ्खला र सूर्योदय अवलोकनका लागि बेलढुङ्गा उपयुक्त गन्तव्य मानिन्छ ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा अवस्थित पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा जाने बाटामा रहेको रमणीय देउराली ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस