सुनको मुल्य ईतिहासकै उच्च बिन्दुमा
सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । बुधवार नेपाली बजारमा छापावाल सुन ५ हजार ५ सयमा कारोबार हुँदै छ । यसै गरी तेजाबी सुन प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज बुधवार चाँदी १ हजार ४ सय ५० मा कारोबार भएको छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस