• जीवनशैली | Jiwanshaili
  • आर्सनल अन्तिम चारमा


    काठमाडौं, ६ चैत
    बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ ।

    आर्सनलको जितमा साकाले  खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

    जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।  एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस