• जीवनशैली | Jiwanshaili
  • ई-पासपाेर्ट बनाउनेकाे भिड (फाेटाे फिचर)


    केन्द्रीय राहदानी कार्यालयमा दैनिक ई-पासपोर्ट बनाउनेकाे भिड लाग्ने गरेकाे छ । राहदानी विभागले ई-पासपोर्ट बनाउन थाले पछि राहदानी कार्यलयमा सर्वसाधरणकाे भिड लागेकाे हाे । राहदानी कार्यलय अहिले नारायण हिटीबाट त्रिपुरेश्वर सरेकाे हाे ।

    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार