महिला हिंसाविरुद्ध र्याली (फोटोफिचर)

महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्याली । बुद्धचोकबाट निस्केको र्याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो । माेहम्मद हबिब/भैरहवा
क्याटेगोरी : फिचर, मुख्य समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस