जावलाखेलमा पुष्प मेला (फोटो फिचर)
ललितपुर, ४ कात्तिक
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ ।
ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ ।
मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

क्याटेगोरी : फिचर, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस