• जीवनशैली | Jiwanshaili
  • तस्बिरमा पुम्दिकोटको महादेव


    कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा ५१ फिट अग्लो महादेवको मुर्ति निर्माणधिन अवस्थामा छ । मुर्ति निर्माण नसकिँदै यहाँ आन्तरिक र वाह्य पर्यटकको घुँईचो लागिरहेको छ । विश्वशान्ति स्तुपानजिकै रहेको पुम्दीकोटबाट फेवाताल, हिमश्रृंखला र पोखरा बजारको सुन्दरतालाई नियाल्न सकिन्छ । दक्षिणतर्फ फर्किएको महादेवको मुर्तिको पृष्ठभुमिमा मौसम खुलेको बेला माछापुच्छ्रे लगायतका हिमश्रृंखलाको मनमोहक दृश्य देखिन्छ । सबै संरचना निर्माण पूरा भएपछि धार्मिक पर्यटन केन्द्र बन्ने छनक देखाएको छ ।

    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार