• जीवनशैली | Jiwanshaili
  • भेरी नदीको किनारमा अवस्थित बस्तीहरु


    हेमन्त केसी जाजरकोट , १५ चैत  भेरी नदीको किनारमा रहेका बस्तीहरु सिँचाइको अभावमा आकाशे पानीको भरमा खेती गरिदै आएको छ । भेरी करिडोर नाम दिइएको सडकको छेउछाउँमा रहेका खेतीयोग्य जमिनहरुमा भेरी नदीकै पानी प्रयोगमा आएको छैन । गाउँ छोडेर सर्वसाधारणहरु बसी फर्के क्रम बढेपनि व्यवस्थापनको अभावले समस्य हुँदै आएका छन् । सुर्खेत सिम्ता गाउँपालिकाको ज्युला , राकम, श्रीजनाबजार , जाजरकोटको रिम्ना लगाएतका ठाउँहरु पानी माथीको ओभानु बस्तीमा रुपमा परिचय बनाएका छन् । साथै यस करिडोरको महत्व अझ १८२५ मा निर्माण गरिएको जाजरकोट दरबारले अझै बढाएको छ ।

    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार