बेहुली झै सिंगारियाे रेल (फाेटाेफिचर)
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुर-जयनगर-कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएकाे छ । आज १२ बजे दिल्लीबाट रेलकाे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन हुँदैछ । उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । याे रेल करिब दुई वर्षदेखि सन्चालनकाे तयारीमा थियाे ।

क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस