• जीवनशैली | Jiwanshaili
  • बालाजुमा बाइसधारा मेला


    काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।

    बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । नुहाउनका लागि श्रद्धालु भक्तजनहरू लाइन बसेका छन् ।

     

     


    क्याटेगोरी : पर्वशैली

    प्रतिक्रिया दिनुहोस