• जीवनशैली | Jiwanshaili
  • देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्बिरहरू)


    काठमाडौं, २१ जेठ

    वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।

    रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, पर्वशैली, फिचर

    प्रतिक्रिया दिनुहोस