गायक स्वप्न सुमन र मोडल ज्योत्सनाले गरे विवाह
गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार परम्पराअनुसार विवाह गरेका हुन् ।
विवाहपछि सामाजिक सञ्जाल तस्वीर सेयर गर्दै उनीहरुले यस विषयमा जानकारी दिएका हुन् । स्वप्न र ज्योत्सना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
स्वप्न पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक हुन् भने ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस