१ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे मुल्य, हेर्नुहाेस् कति पुग्याे ?
मंगलबार सुनको मूल्य तोलामै १ हजार ८ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य ९८ हजार ९ सय रुपैयाँबाट घटेर ९७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तेजावी सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ तोकिको छ भने चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ छ । सोमबार तेजावी सुन र चाँदीको मूल्य क्रमशः तोलामा ९८ हजार ४ सय र १ हजार २६५ रुपैयाँ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस