अपडेटः रामेछापमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या १२ पुग्याे
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १२ पुगेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको थियाे। दुर्घटनामा ९ जनाको घटनास्थलमै र तीन जनाकाे धुलिखेल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । घटनामा २१ जना घाइते भएकाे प्रहरीले बताएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस