• जीवनशैली | Jiwanshaili
  • सिन्धुपाल्चोकमा बिहानै भूकम्प


    काठमाडौं, ९ साउन
    सोमबार बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस