• जीवनशैली | Jiwanshaili
  • राजधानीका सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्न यात्रु बाध्य भीड (फोटोफिचर)


    काठमाडौं, ९ साउन हरेक साँझ राजधानीका बस, माइक्रोबस र टेम्पाेलगायतका सार्वजनिक यातयातमा अत्यन्तै भीड हुन्छ । भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी झुन्डिएर यात्रा गर्दा जोखिम बढेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस