• जीवनशैली | Jiwanshaili
  • मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु


    मकवानपुर, १२ साउन

    कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।

    प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार, समाज, समुदाय

    प्रतिक्रिया दिनुहोस