• जीवनशैली | Jiwanshaili
  • विजय देवरकोंडा र अनन्या पाण्डेको हट केमेस्ट्री रहेकाे आफत’ गीत रिलिज


    फिल्म ‘लाइगर’ को ‘आफत’ गीत रिलिज भएको छ । यस म्युजिक भिडियोमा विजय देवरकोंडा र अनन्या पाण्डेको हट केमेस्ट्री देख्न सकिन्छ । निर्माताले गीतमा अनन्यालाई फिल्ममा विजय देवरकोन्डाकी प्रेमिकाको भूमिका निर्वाह गर्ने ‘सुन्दर ड्रामा क्वीन’ को रूपमा प्रस्तुत गरेका छन् ।लाइगर वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक हो। यस फिल्मबाट विजय देवरकोंडाले बलिउडमा डेब्यु गर्दैछन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस