• जीवनशैली | Jiwanshaili
  • उफ ! गर्मी…(फाेटाे फिचर)


    केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड वर्षा भइरहेकाे छ ।

    क्याटेगोरी : ताजा अपडेट, फिचर, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस