• जीवनशैली | Jiwanshaili
  • मुगुमा ‘बालुवा खेती’


    मुगुको छाँयानाथ रारा नगरपालिकाका विपन्‍न परिवारका अभिभावकले जीविकाेपार्जन र सन्तानकाे पठनपाठनका लागि बालुवा बेच्ने गरेका छन् । उनीहरूले एक ट्याक्टर बालुबा बिक्री गरेबापत ५ हजारदेखि १५ हजारसम्म लिने गरेका छन् ।

    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस