• जीवनशैली | Jiwanshaili
  • बुद्ध जन्मस्थल लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्दै भियतनामी


    बुद्ध जन्मस्थल लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्दै भियतनामका बाैद्ध धर्मावलम्बी । दर्जनौंकाे संख्यामा भियतनामीहरू अहिले पूजापाठका लागि लुम्बिनीमा छन् ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस